काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो। यो संगै आज सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।
कारोबारको अघिलो दिन शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यभने बढेको छ। आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्