काठमाडौँ। बिहिबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ८२ अंकले घटेर २,६५४ को विन्दुमा पुगेर बन्द भएको हो।
यसदिन ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको भने सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ ।
आज अपर लोहरे हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै १५ प्रतिशतका दरले कमाएका भने सबैभन्दा धेरै एलएस होराजइन १२ का लगानीकर्ताले ६. ५० प्रतिशतका दरले गुमाएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्