Skip to content

कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ ग्रहणमा सहभागी नेताहरू (तस्विरसहित)

nmb bank inside

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । जसका लागि केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरू शपथ ग्रहण समारोहमा सहभागी भएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्