नेपाल न्यूज बैंकको ‘समाचार संवाद’ कार्यक्रम (तस्विरहरू)
तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
नेपाल न्यूज बैंक न्यूज एजेन्सीले आयोजना गरेको ‘समाचार संवाद’ कार्यक्रम शनिबार एक समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा समाचार एजेन्सीको महत्त्व, यसले भोगिरहेका चुनौती तथा आगामी दिनमा एजेन्सीलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागी नेपाल न्यूज बैंकका ४३ वटा सञ्चारमाध्यमका ग्राहकले बैंकले उपलब्ध गराउँदै आएका समाचार सामग्रीप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्