मौसम खुलेसँगै रमणीय देखियो सन्दकपुर(तस्बिरहरु)
इलामको सन्दकपुर गाउँपालिकाका पर्यटकीय क्षेत्रमा मौसम खुलेसँगै घुमफिरका लागि अनुकूल वातावरण बनेको छ । प्राकृतिक सौन्दर्य, हरियाली डाँडाकाँडा र हिमाली दृश्यावलोकनका लागि परिचित सन्दकपुर क्षेत्र इलामको प्रमुख पर्यटकीय गन्तव्य हो ।







Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्