Skip to content
nabil bank inside

गुहृयश्वरी क्षेत्रमा रहेको फर्निचरमा आगालागी…(फोटो-फिचर)

nmb bank inside

काठमाडौँ । महाशिवरात्रीको दिन (आज) शुक्रबार काठमाडौँको गुहृयश्वरीमा आगालागी भएको छ । गुहृयश्वरी क्षेत्रमा रहेको फर्निचरमा आगालागी भएको पशुपतिनाथ मन्दिरमा पुजा आराधाना गर्न गएका भक्तजनहरुले जनाएका छन् ।

हाल आगो निभाउने प्रयास भइरहेको छ । आगलागी कसरी भएको हो भन्‍ने बारे कारण खुल्न सकेको छैन । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्