काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको आईपिओ स्वीकृति प्रक्रियामा अनुमतिका लागि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले ९ करोड घुस खाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगले पनि उजुरी परेको पुष्टी गरेको छ ।
सो उजुरीमा श्रेष्ठले सो घुसमध्ये ७ करोड आफुलाई र २ करोड रुपैयाँ अरुलाई मिलाउन भन्दै लिएको दाबी गरिएको छ । काठमाडौँस्थित हिमालयन सेक्युरिटिजमा सो लेनदेन भएको उजुरीमा उल्लेख छ ।
रिलायन्सको आइपीओ पक्रियामा ग्लोबल आईएमई क्यापिटलका सीइओ मन्दिप लुईटेललेसमेत ५० लाख घुस खाएको सो उजुरीमा उल्लेख छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्